२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

रास्वपा र विवेकशील साझा पार्टीको एकता भोलि

shivam cement
२०८२ मंसिर १३ गते १५:३१
Shares
रास्वपा र विवेकशील साझा पार्टीको एकता भोलि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचको एकता घोषणा हुने भएको छ । दुवै पार्टीका शीर्ष नेतृत्वबीच लामो संवाद पश्चात् एकता घोषणा हुन लागेको हो । 

घोषणा सभा कार्यक्रम भोलि (आइतबार, मंसिर १४) दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । 

रास्वपा र विवेकशील साझाले यो एकतालाई दीर्घकालीन राजनीतिक स्थिरता र वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।

सम्बन्धित खबर