२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

देशभर भ्रष्टाचारविरुद्धको अभियान चलाउँदै प्रलोपा

shivam cement
२०८२ मंसिर १३ गते १८:३९
Shares
देशभर भ्रष्टाचारविरुद्धको अभियान चलाउँदै प्रलोपा

काठमाडौं : पगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले देशभर भ्रष्टाचार अभियान चलाउने भएको छ । जिएस गुरुङको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियान चलाउन कार्यदल बनाउने निर्णय भएको हो । 

अभियानबारे प्रलोपाले विस्तारित बैठकबाट निर्णय गरेको नेता जिएस गुरुङले जानकारी दिए । कार्यदलमा जटिल कार्की, अमित खनाल, सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चान र दीपक महतो लगायत नेताहरू छन् ।

बैठकले पूर्वनिर्धारित २१ फागुनमै प्रतिनिधिसभाको चुनाव गराउने वातावरण बनाउन सबै पक्षसँग आग्रह गर्ने अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोब बताइन् । 

सोबका अनुसार सरकारलाई भ्रष्टाचारको छानबिन, जेनजी आन्दोलनकमा भएको घटनाका दोषीमाथि कारबाही, विदेशमा रहेका प्रवासी नेपालहरूलाई मतदानको व्यवस्था मिलाउनुपर्ने लगायतको माग रखिएको छ ।

सम्बन्धित खबर