२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

shivam cement
२०८२ मंसिर १३ गते १९:४३
Shares
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मंसिर १५ गते बस्ने भएको छ ।

यसअघि मंसिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मंसिर १५ गते सोमबारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई निर्देशानुसार अनुरोध गरेको छ ।

सम्बन्धित खबर