२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज

shivam cement
२०८२ मंसिर १७ गते ०९:४०
Shares
कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज

काठमाडौँ : नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।

पार्टीले २६/२८ पुसमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि लामो समयपछि समितिको बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सानेपामा बस्ने तय भएको बताइएको छ ।

बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक काम सुरु गर्नलगायतका निर्णयको विषयमा छलफल हुने बताइएको छ । 

सम्बन्धित खबर