२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशन : जुम्लाबाट प्रतिनिधि सर्वसम्मत

shivam cement
२०८२ मंसिर १८ गते २१:२१
Shares
एमाले महाधिवेशन : जुम्लाबाट प्रतिनिधि सर्वसम्मत

जुम्ला : नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि जुम्लाबाट ६ प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् ।  

महाधिवेशनका लागि जिल्लाबाट खुलातर्फ जिल्ला अध्यक्ष शान्तिलाल महत र देवलाल थापा चयन भएका छन् । 

यस्तै महिलातर्फ शान्ता शाही र मेनका पछाई, दलितबाट रामबहादुर नेपाली र युवातर्फ धिरज जैसी सर्वसम्मत चयन भएको एमालेका केन्द्रीय सदस्य तथा जुम्ला इन्जार्च रतननाथ योगीले जानकारी दिए ।

सम्बन्धित खबर