२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

महाधिवेशनको मुखैमा एमाले नेता–कार्यकर्ताद्वारा सकारात्मक सन्देश दिन रक्तदान

shivam cement
२०८२ मंसिर १९ गते १४:२०
Shares
महाधिवेशनको मुखैमा एमाले नेता–कार्यकर्ताद्वारा सकारात्मक सन्देश दिन रक्तदान

नेकपा (एमाले)को महाधिवेशन हुन ८ दिन मात्रै बाँकी छ । मंसिर २७ मा भक्तपुर सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ । 

महाधिवेशन नजिकिँदै जाँदा प्रचार–प्रसार तीव्र बनाएको एमालेले शुक्रबार ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

पार्टीका नेता–कार्यकर्ताहरू रक्तदान कार्यक्रममा सहभागी छन् । उनीहरूले महाधिवेशनको मुखैमा रक्तदानमार्फत सकारात्मक सन्देश दिएका छन् ।  

उप्रान्त एमालले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न महाधिवेशन गर्दैछ ।

 

सम्बन्धित खबर