२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

च्यासलमा एमाले कार्यकर्ताबीच धकेलाधकेल (भिडिओसहित)

shivam cement
२०८२ मंसिर १९ गते १६:४८
Shares
च्यासलमा एमाले कार्यकर्ताबीच धकेलाधकेल (भिडिओसहित)

काठमाडौं : नेकपा (एमाले)मा प्रतिनिधि छनोटको विवाद चर्किएपछि च्यासलस्थित केन्द्रीय कार्यालयमै कार्यकर्ताबीच धकेलाधकेलको स्थिति बनेको छ । प्रतिनिधि चयन प्रक्रिया पारदर्शी नभएको भन्दै आदिवासी जनजाति लोकतान्त्रिक महासंघका कार्यकर्ताहरू असन्तुष्ट बनेका थिए । 

आफ्ना गुनासा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसमक्ष राख्ने क्रममा तीव्र बहस भएपछि दुवै पक्षबीच तनाब बढ्दै हातहालाहालसम्म पुगेको एक नेताले बताए । 

विधि प्रक्रिया बेवास्ता गरिएको आरोपसहित उठेको यो असन्तुष्टि धनकुटा, ओखलढुंगा लगायतका जिल्लामा प्रतिनिधि चयनसम्बन्धी विवादपछि सतहमा आएको हो ।

सम्बन्धित खबर