२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

साँगा-धुलिखेल सडक: पुल बजार खण्डमा स्तरोन्नति सुरु

shivam cement
२०८२ मंसिर २१ गते ०९:५२
Shares
साँगा-धुलिखेल सडक: पुल बजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत सूर्य विनायक-धुलिखेल खण्डको पल बजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ ।

सूर्य विनायक-धुलिखेल सडकअन्तर्गत साँगा-धुलिखेल खण्ड विस्तारका क्रममा पुल बजार क्षेत्रमा मध्य विन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो ।

सूर्य विनायक-धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा-धुलिखेल खण्डमा ६० र सूर्य विनायक-साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ । यो खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी छ ।

सम्बन्धित खबर