२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य घट्यो

shivam cement
२०८२ मंसिर २३ गते ११:२१
Shares
सुनको मूल्य घट्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार रुपैयाँले घटेर २ लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

आज चाँदी १५ रुपैयाँले बढेर ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५८५ रुपैयाँ कायम भएको थियो । 

सम्बन्धित खबर