२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ मंसिर २५ गते ११:४४
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुनको मूल्य २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार ३ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर