२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

shivam cement
२०८२ मंसिर २८ गते ०९:०१
Shares
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९:०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए ।

उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

यस्तै, बिहान ८:०० बजे बोलाइएको महाधिवेशनको बन्द सत्र १२:३० बजे हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्द सत्र सरेको हो ।

शनिवारदेखि सुरु भएको महाधिवेशनको बन्द सत्र आजदेखि हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

सम्बन्धित खबर