२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार 

shivam cement
२०८२ मंसिर २८ गते ११:४५
Shares
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार 

काठमाडौँ : आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

२ हजार २ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रबार भने प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ८० रुपैयाँले घटेर आज  प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने ३ हजार ९ सय ५ रुपैयाँमा कायम भएको थियो ।   

सम्बन्धित खबर