२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समितिको बैठक 

shivam cement
२०८२ मंसिर २८ गते १५:०३
Shares
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समितिको बैठक 

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । 

सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित सानेपामा बस्ने गरी बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनको शोध प्रस्ताव पारित गर्ने छ । 

बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको सचिव पौडेलले बताए ।

सम्बन्धित खबर