२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशन बन्दसत्र जारी 

shivam cement
२०८२ मंसिर २८ गते १५:५४
Shares
एमाले महाधिवेशन बन्दसत्र जारी 

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आइतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको हो । 

बिहान ९ बजेबाट सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटीको बैठकका कारण ३ बजेदेखि सुरु भएको हो । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन गरिएको थियो ।

सम्बन्धित खबर