२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

shivam cement
२०८२ मंसिर २८ गते १६:२३
Shares
कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं : नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड ६८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

गोकर्णेश्वर नगरपालिकाका मेयर रहँदा उनले गैरकानुनी रूपमा रकम आर्जन गरेको आरोप छ । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित चालिसे हाल अर्थ समितिका सभापति हुन् । 

हालै सोही क्षेत्रबाट उम्मेदवारका रूपमा पनि सिफारिस भएका थिए ।

सम्बन्धित खबर