२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

यस्तो बन्ने छ एमाले केन्द्रीय समितिको संरचना 

shivam cement
२०८२ मंसिर २८ गते १७:२८
Shares
यस्तो बन्ने छ एमाले केन्द्रीय समितिको संरचना 

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनमार्फत बन्ने केन्द्रीय समितिको संरचना तयार भएको छ । दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा बन्दसत्र जारी छ ।

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने गरी पदाधिकारी संख्या बन्दसत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

केन्द्रीय कमिटीको संरचना :

१) पदाधिकारी (१९)जना
अध्यक्ष : १
उपाध्यक्ष : ५
महासचिव : १
उपमहासचिव : ३
सचिव : ९ जना

२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाटः ९–८ (७२) जना
खुल्ला : ५
महिला : ३
युवा : १

३) खुल्ला कोटा (१२५) जना
खुल्ला : ७१
महिला : ५२
युवा : २

४) जनजाति/आदिवासी ( २५) जना
आदिवासी–जनजाति :
खुल्ला : १५
महिला : ८
युवा : २

५) मधेसी (२०) जना
मधेसी :
खुल्ला : ११
महिला : ६
युवा : २

६) प्रवास (२) जना
भारत : १
अन्य देश : १

७) श्रमिक (३) जना
खुल्ला : २
महिला : १

८) अपांगता भएका व्यक्ति (१) जना
खुल्ला : १

९) दलित (१२) जना
खुल्ला : ७
महिला : ४
युवा : १

१०) थारु (८) जना
खुल्ला : ५
महिला : ३

११) मुस्लिम  (५) जना
खुल्ला : ४
महिला : १

१२) थारु  (८) जना
खुल्ला : ५
महिला : ३

१३) पिछडिएको क्षेत्र  (२) जना
खुल्ला : १
महिला : १

सम्बन्धित खबर