२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

बन्दसत्रमा पोखरेलद्वारा छुट्टै अवधारणा प्रस्तुत, ओलीको चर्को आलोचना 

shivam cement
२०८२ मंसिर २८ गते १७:५४
Shares
बन्दसत्रमा पोखरेलद्वारा छुट्टै अवधारणा प्रस्तुत, ओलीको चर्को आलोचना 

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा छुट्टै अवधारणा प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । 

जेनजी आन्दोलनको सन्दर्भ उठाउँदै उनले सरकार र राज्य संयन्त्र हुँदाहुँदै पनि किन असफल भइयो भन्ने प्रश्न गरे । बाह्य कारणभन्दा आन्तरिक कमजोरी निर्णायक भएको भन्दै आत्मसमीक्षा आवश्यक रहेको उनले जोड दिए । 

पोखरेलले महाधिवेशनलाई एकता महाधिवेशनको सन्देश दिनुपर्ने बताए । साथै पार्टी सञ्चालनमा पुनर्विचार जरुरी रहेको उल्लेख गर्दै नीति र विधिभन्दा व्यवहारमा समस्या रहेको स्वीकार्नुपर्ने धारणा राखे ।

सम्बन्धित खबर