२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ओलीको प्रस्तावक बादल, समर्थक पौडेल 

shivam cement
२०८२ मंसिर २९ गते १७:०१
Shares
ओलीको प्रस्तावक बादल, समर्थक पौडेल 

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष पदका लागि केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि पुनः उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावक रामबहादुर थापा बादल र समर्थक विष्णुप्रसाद पौडेल रहेका छन् । 

अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । कार्यतालिकाअनुसार मंगलबार मतदान हुनेछ भने आजै अन्तिम नामावली सार्वजनिक गरिनेछ । 

ओली र पोखरेल दुवै प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

सम्बन्धित खबर