२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

सुहाङ नेम्वाङ संस्थापन पक्षको सूचीमा

shivam cement
२०८२ पुष १ गते १६:५०
Shares
सुहाङ नेम्वाङ संस्थापन पक्षको सूचीमा

काठमाडौं : एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षी सुहाङ नेम्वाङलाई संस्थापन (ओली) पक्षको सूचीमा समावेश गरिएको छ । यसअघि प्रस्तावित सूचीमा उनको नाम छुटेको थियो । 

नेम्वाङ खुला केन्द्रीय सदस्यतर्फ १६३ नम्बरमा छन् । उनी संविधान सभा अध्यक्ष सुवास नेम्वाङका छोरा हुन् । सोमबार उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

सम्बन्धित खबर