२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशनमा मतदान सकियो, ८ बजेदेखि मत गणना

shivam cement
२०८२ पुष ३ गते ०७:४८
Shares
एमाले महाधिवेशनमा मतदान सकियो, ८ बजेदेखि मत गणना

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।

आयोगका अनुसार कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ । ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन् । मतदान बुधबार बिहान ९:३० बजेदेखि मतदान सुरु भएको थियो ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको थियो। मतगणना ८ बजेबाट सुरु हुने आयोगले जनाएको छ । 

सम्बन्धित खबर