
काठमाडौँ : नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ ।
एमालेमा ११३९ मत गनिसक्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् । केपी ओलीले ८४३ ल्याउँदा इश्वर पोखरेल २९६ पाएका छन् ।
त्यस्तै महासचिवमा शंकर पोखरेल ६१३ पाएका छन् भने सुरेन्द्र पाण्डेको ५२८ मत छ ।
अन्य पदाधिकारीहरुको पनि मत परिणाम आउने क्रम जारी छ ।
यस्तो छ पछिल्लो मतपरिणाम
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६
उपाध्यक्ष
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्णराज विष्ट : ७१३
टकंप्रसाद कार्की : १८६
पर्शुराम मेघी गुरुङ्ग : ३३४
पृथ्वी सुब्बा गुरुङ : ९००
भीमप्रसाद आचार्य : १४३
रघुजी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णुप्रसाद पौडेल : ८४६
महासचिव
शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे : ५२६
उपमहासचिव
आनन्दप्रसाद पोख्रेल : ३३४
योगेश भट्टराई : ७०९
रघुवीर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णुप्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१
सचिव
अग्नि प्रसाद खरेल :३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुलप्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यामलाल कँडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की : ६७२