२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशन : ईश्वर प्यानलबाट विष्ट र भट्टराई विजयी

shivam cement
२०८२ पुष ३ गते १३:२६
Shares
एमाले महाधिवेशन : ईश्वर प्यानलबाट विष्ट र भट्टराई विजयी

काठमाडौँ : नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । 

उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् । 

निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन् । यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् । 

सम्बन्धित खबर