२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कोशी र कर्णालीका मुख्यमन्त्री एमाले सचिवमा विजयी

shivam cement
२०८२ पुष ३ गते १४:३७
Shares
कोशी र कर्णालीका मुख्यमन्त्री एमाले सचिवमा विजयी

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनबाट दुई जना मुख्यमन्त्री विजयी भएका छन् । उनीहरू दुवै सचिव पदमा निर्वाचित भएका हुुन् । 

केहीबेर अघि सार्वजनिक भएको मत परिणामअनुसार कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कर्णालीका मुख्यमन्त्री यमलाल कँडेल सचिवमा निर्वाचित भएका हुन् । 

कार्कीले १३३७ र कँडेलले ११८५ मत प्राप्त गरेर सचिवमा विजयी भएका हुन् । उनीहरू नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली प्यानलमा छन् ।

सम्बन्धित खबर