२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

उपाध्यक्षको उम्मेदवार बन्न नचाहेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा निर्वाचित

shivam cement
२०८२ पुष ३ गते १५:५०
Shares
उपाध्यक्षको उम्मेदवार बन्न नचाहेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सदस्यमा प्रदीप ज्ञवाली निर्वाचित भएका छन् ।

ज्ञवालीले महासचिवको टिकट नपाएपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए । खुला केन्द्रीय केन्द्रीय सदस्यमा ज्ञवालीले १९४२ मत ल्याए । 

अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षमा लड्न सुझाव दिएका थिए । तर महासचिवमा उम्मेदवारी दिन नपाएपछि ज्ञवालीले उपाध्यक्षमा पनि उम्मेदवारी नदिइ केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए ।

सम्बन्धित खबर