२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

निर्वाचन नभए संसद् पुनर्स्थापना हुन्छ : नेकपा 

shivam cement
२०८२ पुष ७ गते १७:१९
Shares
निर्वाचन नभए संसद् पुनर्स्थापना हुन्छ : नेकपा 

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धताको प्रशंसा गर्दै त्यसका लागि सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताएका छन् । 

संविधान विपरीत निर्वाचन सार्ने प्रयास भए अस्वीकार्य हुने चेतावनी दिँदै उनले ६ महिनाभित्र नयाँ संसद् नआए सडकबाट निर्णय हुने वा पुरानै संसद् पुनर्स्थापना हुने अवस्था आउन सक्ने बताए । 

सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा पुनले निर्वाचन प्रक्रिया सुरु भइसकेकाले बीचमै नियम नबदल्न र राज्यलाई स्थायित्व दिन दल र सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

सम्बन्धित खबर