२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै 

shivam cement
२०८२ पुष ८ गते १५:२५
Shares
प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताबीच आज (मंगलबार) पहिलोपटक सामूहिक छलफल हुँदैछ । 

जेनजी आन्दोलनपछि हुन लागेको यस छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् । 

राष्ट्रपति सचिवालयका अनुसार छलफल दिउँसो ३ बजे हुनेछ । छलफलको एजेन्डा भने सार्वजनिक गरिएको छैन ।

सम्बन्धित खबर