२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

अशोक राई नेतृत्वको जसपा विभाजन, उपेन्द्र नेतृत्वमै फर्किए रेणु र प्रदीप  

shivam cement
२०८२ पुष १४ गते १३:१८
Shares
अशोक राई नेतृत्वको जसपा विभाजन, उपेन्द्र नेतृत्वमै फर्किए रेणु र प्रदीप  

चुनावी ध्रुवीकरण चलिरहेका बेला अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादवतर्फै फर्किएका छन् । जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा केन्द्रीय सदस्यहरू जसपा नेपालमा फर्किएका हुन् । फर्किनेमा प्रदीप यादवलगायत नेताहरु छन् । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई स्वागत गरेका छन् ।  अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै  जसपासँग एकता गरेको घोषणा गरेका हुन् । यसअघि राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।

सम्बन्धित खबर