२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

१५ बुँदे माग राख्दै विद्यार्थी युनियन अखिलले बुझायो शिक्षामन्त्रीलाई ज्ञापन पत्र

shivam cement
२०८२ पुष १५ गते १३:०९
Shares
१५ बुँदे माग राख्दै विद्यार्थी युनियन अखिलले बुझायो शिक्षामन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ : विभिन्न ११ बुँदे माग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल)ले शिक्षामन्त्री महावीर पुनलाई ज्ञापन पत्र बुझाएका छन् ।

एमाले सम्बद्ध विद्यार्थी संगठनका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको टोलीले शैक्षिक वातावरण प्रतिकूल हुने गरी शैक्षिक विसंगति भएको हुनाले तत्काल रोक्न ध्यानाकर्षण गराएको हो ।

उनीहरूले बुझाएको ज्ञापन पत्रमा विद्यमान ऐन–कानुनले नचिन्ने विदेशी शैक्षिक संस्थालाई कानुनी दायरामा ल्याउन उल्लेख गरेको छ भने त्यस्ता शैक्षिक संस्थाबाट मनोमानी रूपमा सञ्चालन भएका पाठ्यक्रमबाट विद्यार्थीलाई अनावश्यक शैक्षिक कार्यक्रम सञ्चालन गरेको पाइएको बताइएको छ ।

विभिन्न विदेशी नामबाट सञ्चालित संस्थाले विद्यार्थीबाट चर्को शुल्क लिइरहेको हुँदा त्यसको नियमनका लागि सरकारसँग माग गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर