२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

खोला किनारको मापदण्ड खारेजको माग गर्दै माइतीघरमा पीडितहरूको प्रदर्शन

shivam cement
२०८२ पुष १७ गते १२:५७
Shares
खोला किनारको मापदण्ड खारेजको माग गर्दै माइतीघरमा पीडितहरूको प्रदर्शन

काठमाडौँ : काठमाडौँका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरूले प्रदर्शन गरेका छन् ।

गैरन्यायिक खोला मापदण्ड खारेजको माग गर्दै गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

बागमती,विष्णुमती,मनोहरा लगायतका पीडितहरूले ‘मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन, फैसला होइन न्याय देऊ, जनतालाई उठिबास गर्ने गैरन्यायिक खोला मापदण्ड खारेज गर’ लगायतका नारा लेखिएको ब्यानर बोकेर आफ्नो मागहरू राखेका छन् ।

२ वर्ष अघि नदी क्षेत्र संरक्षणका लागि सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा लगायत उपत्यकाका ठुला नदी तथा खोलाहरूमा थप २० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर