२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सम्झौता कार्यान्वयन नभए निर्वाचन विथोल्ने दुर्गा प्रसाईंको चेतावनी

shivam cement
२०८२ पुष १७ गते १६:३८
Shares
सम्झौता कार्यान्वयन नभए निर्वाचन विथोल्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं : नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार भएको वार्तापछि उनले सरकारले आइतबारसम्म सम्झौता गर्ने प्रतिबद्धता जनाएको बताए । सम्झौता कार्यान्वयनको निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकबाट गर्ने आश्वासन दिइएको उनको भनाइ छ ।

सम्झौता नभए लघुवित्त, सहकारी र बैंकलाई गाउँगाउँबाट लखेट्ने तथा २१ फागुनको निर्वाचनसमेत बिथोल्ने उनले चेतावनी दिए ।

सम्बन्धित खबर