२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

रमेश लेखकविरुद्धको स्थान हद फुकुवा

shivam cement
२०८२ पुष १७ गते १६:५८
Shares
रमेश लेखकविरुद्धको स्थान हद फुकुवा

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौं उपत्यका छाड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको हो ।

सम्बन्धित खबर