२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

shivam cement
२०८२ पुष २२ गते १३:२३
Shares
गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

भरतपुर : चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँस दाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो ।

सम्बन्धित खबर