२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

shivam cement
२०८२ पुष २८ गते १४:१७
Shares
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं : मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । सोमबार दिउँसो १ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको उपस्थिति रहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार यो बैठक नियमित बैठकको हो । बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ । 

यद्यपि रिक्त उर्जा लगायतका अन्य मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्नेबारे कुनै निर्णय नभएको प्रवक्ता खरेलले बताए ।

सम्बन्धित खबर