२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

गगन–विश्वलाई संस्थापन पक्षको आग्रह- भृकुटीमण्डपको भेला स्थगित गरेर फर्किनुहोस्

shivam cement
२०८२ पुष २९ गते १८:२६
Shares
गगन–विश्वलाई संस्थापन पक्षको आग्रह- भृकुटीमण्डपको भेला स्थगित गरेर फर्किनुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच संवाद जारी रहेपनि निष्कर्ष निस्कन नसकेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता साउदले यस्तो बताएका हुन् । उनले विशेष महाधिवेशनको कार्यतालिका स्थगित गरेर गगन–विश्व समूह समेत संवादमा सक्रिय रहेको दाबी गरे ।

उनले विशेष महाधिवेशन पक्षधरले अघि सारेका विधानअनुरुपका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व तयार रहेको पनि बताए । 

उनले भृकुटिमण्डपमा जारी विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिँदै उक्त भेला स्थगित गरेर फर्किन समेत आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर