२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

पार्टी सभापति र प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्छौं : विश्वप्रकाश शर्मा 

shivam cement
२०८२ पुष २९ गते १९:४६
Shares
पार्टी सभापति र प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्छौं : विश्वप्रकाश शर्मा 

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व र प्रधानमन्त्रीका रूपमा गगन थापालाई अघि सारेर जानुपर्ने बताएका छन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र समापन समारोहलाई सम्बोधन गर्दै शर्माले लोकतान्त्रिक र स्वस्थ प्रतिस्पर्धामार्फत गगन थापालाई पार्टी र मुलुकको नेतृत्वका लागि सार्वजनिक रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।

नेतृत्व चयनपछि प्रतिनिधि घर फर्किए पनि आफूहरू निर्वाचन आयोग पुग्नुपर्ने अवस्था रहने उल्लेख गर्दै उनले विशेष महाधिवेशनले दिएको म्याण्डेटबारे आयोगले चासो राखिरहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर