२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

राजीनामा दिने तयारीमा बालेन 

shivam cement
२०८२ पुष २९ गते २०:१५
Shares
राजीनामा दिने तयारीमा बालेन 

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका शाहले माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताअघि राजीनामा दिन लागेका हुन् । 

स्रोतका अनुसार, राजीनामापछि उनी भोलिपल्ट रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने र त्यसपछि मधेश प्रदेशसहित विभिन्न स्थानमा सक्रियता बढाउने कार्यक्रम छ ।

शाहले रास्वपासँग सहकार्य गर्दै प्रधानमन्त्रीका रूपमा निर्वाचनमा जाने सहमति भएको बताइएको छ ।

सम्बन्धित खबर