२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेसमा सहमति खोज्ने अन्तिम प्रयास 

shivam cement
२०८२ पुष ३० गते १०:०४
Shares
कांग्रेसमा सहमति खोज्ने अन्तिम प्रयास 

काठमाडौँ : नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहँदा देउवाले अन्तिम निर्णय निकाल्नका लागि बैठक बोलाएका हुन् ।

अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा देउवाले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाएका छन् । बैठकमा संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखकसँगै शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजालसहितका नेता छन् ।

ताजा खबर

सम्बन्धित खबर