२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कानुनी परामर्शमा गगन-विश्व

shivam cement
२०८२ पुष ३० गते १२:१५
Shares
कानुनी परामर्शमा गगन-विश्व

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति नभएपछि महामन्त्रीद्वय थापा र शर्माले कानुनविद्हरूसँग छलफल अघि बढाएका हुन् ।

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछिको प्रक्रियाका लागि उनीहरूले कानुनविद्हरूसँग छलफल गरेका हुन् ।

सो अवसरमा विशेष महाधिवेशनले गर्ने नेतृत्व चयन र निर्वाचन आयोगमा हस्ताक्षर अद्यावधिक गर्ने लगायत विषयमा छलफल भएको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर