२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पक्का

shivam cement
२०८२ पुष ३० गते १२:२३
Shares
कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पक्का

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनअन्तर्गत बिहान ११ बजे सकिएको मनोनयन दर्ता अनुसार महामन्त्रीमा शर्मा र पौडेलको मात्रै उम्मेदवारी परेको हो ।

सहम‍हामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन् । 

सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ ।

ताजा खबर

सम्बन्धित खबर