२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

पार्टी फुटतर्फ गयो, केन्द्रीय समितिले आवश्यक निर्णय गर्छ : पूर्णबहादुर खड्का

shivam cement
२०८२ पुष ३० गते १३:०७
Shares
पार्टी फुटतर्फ गयो, केन्द्रीय समितिले आवश्यक निर्णय गर्छ : पूर्णबहादुर खड्का

काठमाडौँ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुटतर्फ अघि बढेको बताएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा लागि सानेपा पुगेका खड्काले उनको कार्यकक्षमा जम्मा भएका नेता कार्यकर्तालाई पछिल्लो वार्ताको ब्रिफिङ गर्दै पार्टी फुट्न लागेको बताएका हुन् ।

सभापति अधिकतम लचिलो हुँदा पनि महामन्त्रीहरूले नमानेको र उम्मेदवारी मनोनयन प्रक्रिया नै थालिसकेकाले अब फुटतर्फ गएको बताए । उनले अब बैठक हिजोको जसरी नरोकिने भन्दै थप आवश्यक कदम केन्द्रीय कार्य समितिले चाल्ने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर