२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

आठ बुँदे प्रस्तावमा संस्थापन पक्षले फर्कायो जवाफ, ३ बुँदामा जनायो असहमति 

shivam cement
२०८२ पुष ३० गते १४:५२
Shares
आठ बुँदे प्रस्तावमा संस्थापन पक्षले फर्कायो जवाफ, ३ बुँदामा जनायो असहमति 

काठमाडौँ : विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्तावमा कांग्रेसको संस्थापन पक्षले जवाफ फर्काएको छ । 

८ बुँदामध्ये ३ बुँदा स्वीकार गर्न नसकिने पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जनाएका छन् ।

महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्न संस्थापन पक्ष तयार नभएको हो । यसैगरी देउवा निष्क्रिय हुने प्रस्तावलाई पनि खड्काले खारेज गरेका छन् । सभापतिको अपमानजनक बहिर्गमन मान्न नसकिने उनको जवाफ छ ।

यसैगरी, सहमति कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठनबारे पनि खड्काले असहमति जनाएका छन् ।

सम्बन्धित खबर