२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

आधिकारिकता दाबी गर्दै गगन पक्षका नेताहरू निर्वाचन आयोगमा 

shivam cement
२०८२ माघ २ गते १४:३२
Shares
आधिकारिकता दाबी गर्दै गगन पक्षका नेताहरू निर्वाचन आयोगमा 

काठमाडौँ : नेपाली कांग्रेसको आधिकारिकताको दाबी गर्दै गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । 

आजैमात्र शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिकता भएको दाबीसहित पूर्णबहादुर खड्का, डा शेखर कोइरालालगायत नेताहरू आयोग पुगेका थिए । उनीहरू फर्किएपछि गगन थापा, विश्व प्रकाश शर्मा सहितका नेताहरू आयोग कार्यालय पुगेका हुन् ।

आयोगले उनीहरूलाई विधि र पद्धतिमार्फत निर्णय आउने बताएको थियो । त्यस्तै बिहीबारमात्रै गगन थापासहितले पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको र विवरण अद्यावधिक गरी पाउँ भन्दै आयोगमा विवरणसहित निवेदन बुझाएको थियो ।

सम्बन्धित खबर