२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

एमाले सचिवालय बहुमतले ओलीलाई हटाउन सक्छ ? (भिडियो ब्रिफिङ)

Nada
जनक नेपाल
२०८३ जेठ १० गते १७:०६
Shares
एमाले सचिवालय बहुमतले ओलीलाई हटाउन सक्छ ? (भिडियो ब्रिफिङ)

नेकपा (एमाले)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन् । नेतृत्वको कोर अफ लिडरसीप मानिने सचिवालयमा बहुमत गुमाएपछि अध्यक्ष ओलीले राजीनामा दिनुपर्छ ? अथवा, बहुमतबाट अध्यक्ष हटाउन मिल्छ ? एमाले विधानमा के छ ? जनक नेपालको भिडियो ब्रिफिङ–

ncell


ताजा खबर

सम्बन्धित खबर