२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मध्यान्ह बहस : पुर्पक्षका नाममा हजारौं निर्दोष जेलमा (भिडियो)

Nada
जनक नेपाल
२०८३ जेठ १२ गते १९:१४
Shares
मध्यान्ह बहस : पुर्पक्षका नाममा हजारौं निर्दोष जेलमा (भिडियो)

जेलमा रहेकामध्ये ३८ प्रतिशत अर्थात् १० हजार ८० व्यक्ति पुर्पक्षका लागि जेलमा छन् । फौजदारी अपराधका ४९ प्रतिशत अभियुक्तले सफाइ पाउँछन् । ज्यान मार्ने उद्योगजस्तो गम्भीर मुद्दामा ६५ देखि ७१ प्रतिशतले सफाइ पाउँछन् । जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा ४९ प्रतिशतले सफाइ पाउँछन् । निर्दोषलाई जेल कोच्ने फौजदारी न्याय प्रणाली ।

ncell


ताजा खबर

सम्बन्धित खबर