२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

संघ चुनाव : स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट यी हुन् उम्मेदवार

Nada
२०८३ जेठ २३ गते १९:२३
Shares
संघ चुनाव : स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट यी हुन् उम्मेदवार

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आइतबार हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूह नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको नेतृत्वमा प्यानल नै प्रतिस्पर्धामा उत्रिने भएको छ ।

ncell

को केको उम्मेदवार ?

अध्यक्ष उम्मेदवार : हरि बहादुर पाण्डे क्षेत्री 
प्रथम उपाध्यक्ष उम्मेदवार : सञ्जु गुरुङ 
द्वितीय उपाध्यक्ष उम्मेदवार : बाल कृष्ण श्रेष्ठ 
तृतीय उपाध्यक्क्ष उम्मेदवार : कृष्ण ढकाल 
महासचिव उम्मेदवार : नुर मोहम्मद मियाँ 
सचिव उम्मेदवार : नवराज लुइँटेल 
काेषाध्यक्ष उम्मेदवार : विनिता कटुवाल 

सदस्य उम्मेदवारहरू

शिव शंकर यादव 
दिनेश पौडेल क्षेत्री 
नरेन्द्र देव मलेकार
सरोज हुसन 
विरेन्द्र कुमार यादव 
रबिन श्रेष्ठ 
निर्मल जी.सी.  
दिनेश कुमार खड्का 
शालीग्राम पाण्डेय 
लेखनाथ भुसाल

ताजा खबर

सम्बन्धित खबर