
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आइतबार हुने निर्वाचनका लागि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन संघका पूर्वमहासचिव मेघनाथ भुर्तेलको नेतृत्वमा प्यानल नै प्रतिस्पर्धामा उत्रिने भएको छ ।
को केको उम्मेदवार ?
अध्यक्ष उम्मेदवार : मेघनाथ भुर्तेल
प्रथम उपाध्यक्ष उम्मेदवार : कर्णराज कटुवाल
द्वितीय उपाध्यक्ष उम्मेदवार : रबिन मेगाले मगर
तृतीय उपाध्यक्ष उम्मेदवार : लक्ष्मण पौडेल
महासचिव उम्मेदवार : अमर प्रकाश तिवारी
सचिव उम्मेदवार : राजकाजी भोलान (राज लामा)
कोषाध्यक्ष उम्मेदवार : विद्यालक्ष्मी बज्राचार्य
सदस्य उम्मेदवारहरू
राजेश मैनाली
कैलाश पाठक
देउ बहादुर गौतम (सविन)
टंक प्रसाद पंगेनी
गिता राउत
भिम माया कार्की
दिक्षा थपलिया
रोशना निरौला
दिपक कुमार
हिरालाल गौडेल