२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

संघ चुनाव : तीन वटै प्यानलबाट ५१ जनाको उम्मेदवारी दर्ता

Nada
२०८३ जेठ २३ गते १९:३५
Shares
संघ चुनाव : तीन वटै प्यानलबाट ५१ जनाको उम्मेदवारी दर्ता

काठमाडौं : नेपाल वैदेशिक राेजगार व्यवसायी संघको विशेष साधारणसभा आइतबार राजधानीमा हुँदैछ । संघ कार्यसमितिका बहुमत पदाधिकारीले सल्लाहकारहरू समक्ष राजीनामा दिएपछि नयाँ कार्यसमिति निर्वाचनको लागि संघको विशेष साधारणसभा बोलाइएकाे हाे ।

ncell

विशेष साधारणसभाले संघको १७ पदाधिकारी तथा सदस्यहरूकाे निर्वाचन हुन थालेको हाे । विशेष साधारणसभामा ७७४ व्यवसायीले भागलिन नाम दर्ता गराएका छन् ।

संघकाे निर्वाचन समितिका सदस्य सचिव वरिष्ठ अधिवक्ता देवराज कटुवालका अनुसार तीन वटै प्यानलबाट १७/१७ जनाका दरले ५१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

ताजा खबर

सम्बन्धित खबर