२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

विज्ञान तथा नवप्रवर्तन मन्त्रालयले पायो साढे ४ अर्ब बजेट

Nada
२०८३ असार ४ गते १३:३०
Shares
विज्ञान तथा नवप्रवर्तन मन्त्रालयले पायो साढे ४ अर्ब बजेट

काठमाडौँ : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले साढे ४ अर्ब बजेट पाएको छ । 

ncell

मन्त्रालयलाई सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि कुल बजेटको एक प्रतिशत रकम विनियोजन गरेको छ । 

प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बिहीबार प्रतिनिधि सभामा बोल्दै  यसको रकम चार अर्ब रहेको जानकारी दिए ।

‘बजेट चार अर्ब जति रुपैयाँ छ’ पुनले भने, ‘चार अर्ब जुन छुट्याइएको छ । यसमा पनि साढे तीन अर्ब अबन्डामा छ ।’

नयाँ मन्त्रालय भएकोले नयाँ कार्यक्रम बनाउनुपर्ने भएकाले यसो गर्नुपरेको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर