२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

संसदमा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण

Nada
२०८३ साउन ३ गते १४:१५
Shares
संसदमा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ ।

ncell

पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षणमा संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनबारे प्रशिक्षण दिइएको विभागका प्रमुख एवं पार्टीका सचिव पद्मा अर्यालले बताइन् ।

संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको काम र अधिकारका साथै संसदीय समितिहरूको अधिकार क्षेत्र र समितिमा उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिने कार्यक्रम छ ।

ताजा खबर

सम्बन्धित खबर