२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

जिल्ला अदालत काठमाडौँमा १९ हजार बढी मुद्दा फैसला

Nada
२०८३ साउन ५ गते १३:०१
Shares
जिल्ला अदालत काठमाडौँमा १९ हजार बढी मुद्दा फैसला

काठमाडौँ : जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष (आव) २०८२÷८३ मा १९ हजार ८३२ थान मुद्दा फैसला गरेको छ । उक्त आर्थिक वर्षमा ४६ हजार २७७ थान मुद्दा दर्ता भएका थिए ।

ncell

गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण अदालतमा रहेका मिसिलमा ठूलो क्षति पुगेकाले मुद्दा फैसला गर्न ढिलाइ भएको जिल्ला अदालत काठमाडौँका प्रमुख न्यायाधीश चुडामणि खड्काले जानकारी दिए ।

दुई हजार २३० थान मुद्दा जलेकामा १९० थान मुद्दा फेला पार्न बाँकी रहेको छ । अदालतमा गत मङ्सिर १४ गतेबाट नियमति सुनुवाइ भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर